×

Appointment Form

PET scan is a diagnostic test that assesses the body’s biological functions. Radioactive tracer is used to detect disease by measuring the metabolic activity of tissues.

क्यान्सरको लागि अति आवश्यक जाँच गर्ने मेसिन PET-CT Scan नेपालमा पहिलो पटक सुरिया डाईग्नोष्टिकले उपलब्ध गराएको छ ।

१. क्यान्सरको जाँच गर्नको लागि अबभारत तथा अन्य देश जानु आवश्यक छैन ।
२. अरु देश हरुमा PET-CT Scan जे—जति खर्च हुन्छ, त्यो भन्दा कम खर्चमा सुरिया डाईग्नोष्टिकमा यो सेवा उपलब्ध छ ।
३. यो जाँच क्यान्सर पत्ता लगाउन साथै पत्ता लागेको क्यान्सर कता—कता फैलिएको छ र उपचार (किमो थेरापी र रेडियो थेरापी) ले कतिको काम गरेको छ त्यसमा उपयोगी हुन्छ ।
४. धेरै थरीको क्यान्सर PET-CT Scan बाट जाँचगर्न सकिन्छ ।

pet ct scan in Nepal
  1. Lung cancer
  2. Melanoma
  3. Lymphoma
  4. Breast cancer
  5. Colon cancer
  6. Rectal cancer
  7. Sarcoma
  8. Thyroid cancer
  9. Cervical cancer
  10. Brain-tumor
  11. Ovarian cancer
  12. Cholangiocarcinoma
  13. Liver cancer
  14. Osteosarcoma
  15. Head &Neck cancer
  16. Esophageal cancer
  17. Uterine cancer
  18. Neuroendocrine tumor
  19. Gastrointestinal –stromal tumor
  20. Pancreatic cancer
  21. Endometrum cancer
  22. Ampullary
  23. Tumors of unknown primary